गन्ती 25:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसरी इस्राएलीहरूले आफैँलाई पोरको बाल-देवताको पूजामा सहभागी गराए। अनि याहवेहको क्रोध तिनीहरूको विरुद्धमा दन्क्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यसरी इस्राएलीहरू पोरको बाल देवतालाई पुज्न लागे। अनि इस्राएलीहरूसित परमप्रभु रिसाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 र पोरका बाल-देवतालाई पुज्दथे। यसकारण परमप्रभु तिनीहरूसित रिसाउनुभयो Viz kapitolaपवित्र बाइबल3 यसरी इस्राएलीहरूले पोरको बाल-देवता पूज्न थाले। यसकारण परमप्रभु तिनीहरूसित क्रोधित हुनु भयो। Viz kapitola |