गन्ती 25:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 ती स्त्रीहरूले आफ्ना देवताहरूका निम्ति बलि चढाउनलाई तिनीहरूलाई निम्तो दिए। ती पुरुषहरूले ती देवताहरूलाई चढाइएको खानेकुरा खाए। अनि ती देवताहरूको सामु दण्डवत् गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनीहरूले यी मानिसहरूलाई तिनका देवताहरूका बलिदानमा निम्तो दिए, र यी मानिसहरूले खाएर तिनका देवताहरूलाई दण्डवत् गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 ती स्त्रीहरूले इस्राएली पुरुषहरूलाई देवताहरूको पूजामा गरिने बलिदानका भोजमा बोलाउँथे। इस्राएलीहरूले त्यहाँ भोज खान्थे Viz kapitolaपवित्र बाइबल2 मोआबी स्त्रीहरूले तिनीहरूलाई आफ्नो पूजा आजामा भाग लिन बोलाए। यसर्थ तिनीहरूले आफ्नो देवताहरूलाई चढाएको बलिहरू इस्राएली मानिसहरूले खाए अनि ती देवी-देवताहरू पूज्न थाले। Viz kapitola |