Online Bible

- Reklamy -




गन्‍ती 25:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 किनभने तिनीहरूले तिमीहरूलाई शत्रुझैँ ठानी छल गरेर पोरमा मिद्यानी अगुवाकी छोरी कोज्बीलाई चलाएर तिमीहरूलाई फसाए। अनि जसको परिणाम स्वरूप विपत्ति आइपर्दा त्यो स्त्रीको मृत्यु भयो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 किनभने उनीहरूले पनि तिमीहरूलाई सताए, र पोरमा छल गरी पूजाआजा गर्न लगाए, जुन बेला मिद्यानका मुखियाकी छोरी कोजबी पोरको विपत्तिको दिनमा मारिएकी थिई।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 किनभने उनीहरूले पनि तिमीहरूलाई सताए र पोरमा छल गरी पूजा-आजा गर्न लगाए, जुन बेला मिद्यानका मुखियाकी छोरी कोजबी पोरको विपत्तिको दिनमा मारिएकी थिई।”

Viz kapitola kopírovat

पवित्र बाइबल

18 किनभने छल गरेर झूटा देवता पूज्न लगाई, मिद्यानका मुखियाकी छोरी कोजबी जो पोर घटनाको कारणले इस्राएलीहरूमा महामारीले सताएको वखतमा मारिएकी थिई, यसकारण तिनीहरू तिमीहरूको शत्रु बने।”

Viz kapitola kopírovat




गन्‍ती 25:18

Následuj nás:

Reklamy


Reklamy