Online Bible

- Reklamy -




गन्‍ती 25:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अनि त्यो मारिने मिद्यानी स्त्रीको नाम कोज्बी थियो, जो सूरकी छोरी थिई। सूरचाहिँ मिद्यानी घरानाका मुखिया थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 त्‍यो मारिने मिद्यानी आइमाईको नाउँचाहिँ कोजबी थियो, जो मिद्यानको एक घरानाका मुखिया सूरकी छोरी थिई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यस आइमाईको नाम कोजबी थियो। त्‍यसका बुबा सूर मिद्यानी कुलहरूका एउटा दलका मुखिया थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 त्यो मर्ने स्त्रीको नाम सूरकी छोरी कोजबी थिई। सूर मिद्यानी वंश घरानाको मुखिया थियो।

Viz kapitola kopírovat




गन्‍ती 25:15

Následuj nás:

Reklamy


Reklamy