गन्ती 25:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 मिद्यानी स्त्रीसँग मारिने इस्राएली पुरुषको नाम जिम्री थियो, जसको पिताका नाम सालू थियो। त्यो शिमियोनीहरूका घरानाका अगुवा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 त्यस मिद्यानी आइमाईको साथमा मारिने इस्राएलीको नाउँ जिम्री थियो, जो शिमियोनको कुलको एक परिवारका मुखिया सालूको छोरो थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यो मिद्यानी स्त्रीसँग मारिने इस्राएली पुरुषको नाम जिम्री थियो। त्यो सालूको छोरो थियो, जो शिमियोनका परिवारको मुखिया थियो। Viz kapitolaपवित्र बाइबल14 जो व्यक्ति मिद्यानी स्त्रीसित मर्यो। त्यो थियो शिमोन कुल परिवारको प्रमुख सालूको छोरो जिम्री। Viz kapitola |