गन्ती 25:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण त्यसलाई भन्, म मेरो शान्तिको करार त्यससँग बाँध्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसकारण यसो भन्, ‘हेर्, म त्यससँग मेरो शान्तिको करार बाँध्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसकारण पीनहासलाई भन्, म त्योसित सदाकालको निम्ति एउटा करार बाँध्दछु। Viz kapitolaपवित्र बाइबल12 यसकारण पीनहासलाई भनिदेऊ, म ऊसित शान्तिको करार राख्नेछु। Viz kapitola |