गन्ती 25:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब इस्राएलीहरू शित्तीमको बेँसीमा बसे, तब मोआबी स्त्रीहरूसँग अनैतिक यौन सम्बन्ध राख्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 इस्राएलीहरू शित्तीममा हुँदा मानिसहरूले मोआबका छोरीहरूसँग व्यभिचार गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 जब इस्राएलीहरूले शित्तीमको बेसीमा छाउनी हालेर बसे तब तिनका लोग्नेमानिसहरूले त्यहाँ भएका मोआबी स्त्रीहरूसित सहवास गर्न लागे। Viz kapitolaपवित्र बाइबल1 शित्तीममा जब इस्राएलीहरू बस्दै थिए, त्यति बेला इस्राएली पुरूषहरूले मोआबी स्त्रीहरूसित शारीरिक सम्बन्ध राख्न थाले। Viz kapitola |