Online Bible

- Reklamy -




गन्‍ती 24:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरू सिंहजस्तै पल्टिरहेका छन्, र विश्राम गर्दछन्, एउटी सिंहनीजस्तै—कसले तिनीहरूलाई उठाउने आँट गर्ला र? “तिमीहरूलाई आशिष् दिनेहरू आशिषित होस्, र तिमीहरूलाई सराप्नेहरू श्रापित होस्!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिनीहरू सिंहझैँ लेटिरहन्‍छन्, अनि सिंहनीझैँ— तिनीहरूलाई कसले उठाउने? “तिमीहरूलाई आशिष्‌ दिने हरेक आशिषित होस्‌। तिमीहरूलाई सराप दिने हरेक श्रापित होस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यो जाति बलियो सिंहजस्‍तो छ, त्‍यो सुतेको बेलामा कसैले त्‍यसलाई उठाउने आँट गर्दैन। जसले इस्राएललाई आशिष् दिन्‍छ, त्‍यो आशिष्‌मय हुनेछ र जसले इस्राएललाई सराप दिन्‍छ, त्‍यो आफैं श्रापित हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 विश्राममा तिनीहरू सिंह झैं सुत्नेछन्, अनि तिनीहरू जवान सिंहहरू झैं छन्, तिनीहरूलाई कसले बियूँझाउँने? तिनीहरूलाई आशीर्वाद दिने आशीषित हुन्छन्, अनि तिनीहरूलाई सराप्ने श्रापित हुन्छन्।”

Viz kapitola kopírovat




गन्‍ती 24:9

Následuj nás:

Reklamy


Reklamy