Online Bible

- Reklamy -




गन्‍ती 24:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “परमेश्‍वरले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो; तिनीहरूसँग जङ्गली साँढेको शक्ति छ। तिनीहरूले विरोधी राष्ट्रहरूलाई निल्छन्, र तिनीहरूका हड्डीहरू टुक्रा-टुक्रा पार्छन्; तिनीहरूका काँडले तिनीहरूलाई छेड्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “परमेश्‍वरले तिनीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनुभयो। तिनीहरूको शक्ति जङ्गली साँढ़ेको जस्‍तै छ। तिनीहरूले आफ्‍ना विरोधी जातिहरूलाई निल्‍नेछन्, र उनीहरूको हड्डी चूर पारेर फोर्नेछन्, आफ्‍ना बाणहरूले उनीहरूलाई छेड़ेर मार्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 परमेश्‍वरले तिनीहरूलाई मिश्रबाट बाहिर निकाली ल्‍याउनुभयो; तिनीहरूको निम्‍ति उहाँले अर्नाले झैँ लडाइँ गर्नुहुन्‍छ। तिनीहरूले आफ्‍ना शत्रुहरूलाई निलिहाल्‍नेछन्। तिनका हड्डीहरू चकनाचुर पार्नेछन् र तिनीहरूका वाणहरू भाँचिदिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 “परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट ल्याउनु भयो, तिनीहरूको निम्ति जंङ्गली साँढेको सींङ जस्तै शक्तिशाली हुनुहुन्छ। ती इस्राएलीहरूले आफ्नो शत्रुहरूलाई निल्नेछन्, र तिनीहरूको हड्डी फुटाएर चूर पर्नेछन्। अनि तिनीहरूलाई आफ्नो बाणहरूले छेड्नेछन्।

Viz kapitola kopírovat




गन्‍ती 24:8

Následuj nás:

Reklamy


Reklamy