Online Bible

- Reklamy -




गन्‍ती 24:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूका भाँडाहरूबाट पानी बगेर निस्कनेछ; तिनीहरूका बिउले प्रशस्त पानी पाउनेछन्। “तिनीहरूका राजा अगागभन्दा महान् हुनेछन्; तिनीहरूको राज्य उच्‍च पारिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनका गाग्राहरूबाट पानी भरिएर पोखिनेछ, अनि तिनको बीउले प्रचुर पानी पाउनेछ। “तिनीहरूका राजा अगागभन्‍दा पनि महान्‌ हुनेछन्, अनि तिनीहरूको राज्‍य समृद्ध बनाइनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यहाँ प्रचुर पानी पर्दछ, तिनीहरूले वर्षाको पानी प्रशस्‍त पाउनेछन्। अनि तिनका बिउहरूले खेतमा प्रचुर मात्रामा पानी पाउनेछन्। तिनीहरूका राजा अगागभन्दा पनि महान्‌ हुनेछन् र टाढा-टाढासम्‍म तिनको राज्‍य फैलेर जानेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तिनीहरूका बाल्टीहरू पानीले भरिएर पोखिनेछन्, अनि तिनीहरूका बीउहरूले प्रशस्त पानी पाउने छन्। तिनीहरूका राजा अगाग भन्दा ठूलो हुनेछ, अनि तिनीहरूको राज्य बढ्नेछ।

Viz kapitola kopírovat




गन्‍ती 24:7

Následuj nás:

Reklamy


Reklamy