Online Bible

- Reklamy -




गन्‍ती 24:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “टाढासम्म फैलिएका बेँसीहरूझैँ, नदीको छेउमा भएका बगैँचाहरूझैँ, याहवेहद्वारा रोपिएका एलवाहरूझैँ, पानीको छेउमा भएका देवदारुहरूझैँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “ती उपत्‍यकाझैँ फैलिएका छन्, खोलाका किनारका बगैँचाझैँ, परमप्रभुले रोप्‍नुभएका एलवाहरूजस्‍ता, पानीनेरका देवदारुहरूजस्‍ता फैलिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 लामा खजुरका लहरहरूजस्‍ता वा नदीको किनारमा भएका बगैँचाहरूजस्‍ता, परमप्रभुबाट रोपिएका घ्यूकुमारीहरूजस्‍ता, पानीको किनारमा उम्रेका देवदारुका बोटहरूजस्‍ता सुन्‍दर छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तिमीहरूको पालहरू नदी किनारका बगैंचाहरू जस्तै एकै पंक्तीमा रोपिएका ताड़का रूखहरू फैलिए जस्तै, परमप्रभुले रोप्नु भएको घिउकुमारी जस्तै, पानी नेरको देवदारहरू जस्तै फैलिएका छन्।

Viz kapitola kopírovat




गन्‍ती 24:6

Následuj nás:

Reklamy


Reklamy