Online Bible

- Reklamy -




गन्‍ती 24:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 उसको अगमवाणी, जसले परमेश्‍वरको वचन सुन्छ, जसले सर्वशक्तिमान्‌बाट दर्शन देख्छ, जसले झुकेर दण्डवत् गर्दछ, र जसका आँखा खुल्‍ला रहन्छन्:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 परमेश्‍वरका वचन सुन्‍नेले यसो भन्‍छ, जसले सर्वशक्तिमान्‌बाट दर्शन पाउँछ, जसले साष्‍टाङ्ग दण्‍डवत्‌ गर्दछ, र जसका आँखा खोलिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 परमेश्‍वरले भन्‍नुभएको वचन जसले सुन्‍न सक्‍छ, जसले भूइँमा झुकेर खुल्‍ला आँखाले सर्वशक्तिमान्‌ परमेश्‍वरको दर्शन देख्‍न सक्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 म यो वाणी परमेश्वरबाट सुन्छु। परमेश्वर सर्वशक्तिमानले जे देखाउनु भयो मैले त्यो देखें। म जो स्पष्ट देख्छु त्यो विनम्र भई भन्छु।

Viz kapitola kopírovat




गन्‍ती 24:4

Následuj nás:

Reklamy


Reklamy