Online Bible

- Reklamy -




गन्‍ती 24:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि तिनले आफ्नो सन्देश भन्‍न थाले: “बओरका छोरा बालामको अगमवाणी, उसको अगमवाणी जसको आँखाले स्पष्‍ट गरी देख्छ;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अनि तिनले आफ्‍नो ईश्‍वरवाणी दिए: “बओरको छोरो बालामले भन्‍छ, जुन मानिसको आँखा खुला छ, त्‍यसको वाणी।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 र तिनले यस्‍तो अगमवाणी गरे: “बओरको छोरो बालामको सन्‍देश, त्‍यस मानिसको वचन जसले छर्लङ्ग देख्‍न सक्‍छ:

Viz kapitola kopírovat

पवित्र बाइबल

3 अनि बिलामले यो अगमवाणी दिएः “यो समाचार बओरका छोरो बिलामबाट हो। म ती चीजहरूको विषयमा भन्दैछु जो म स्पष्ट देख्छु।

Viz kapitola kopírovat




गन्‍ती 24:3

Následuj nás:

Reklamy


Reklamy