Online Bible

- Reklamy -




गन्‍ती 24:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तब तिनले केनीहरूलाई देखेर आफ्नो सन्देश भने: “तेरो बस्‍ने स्थान सुरक्षित छ; तेरो गुँड चट्टानमा बसालिएको छ;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 अनि तिनले केनीहरूलाई हेरेर आफ्‍नो ईश्‍वरवाणी दिए: “तिमीहरूको बस्‍ने ठाउँ सुरक्षित छ, र तिमीहरूको गुँड़ चट्टानमा बसालिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 दर्शनमा तिनले केनीहरूलाई देखे र यो अगमवाणी गरे– “तिमीहरूको बस्‍ने ठाउँ सुरक्षित छ, त्‍यो अग्‍लो चट्टानको भीरमाथि चराको गुँडजस्‍तै सुरक्षित छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 तब बिलामले कनानी मानिसहरूलाई हेरेर अगमवाणी बोलेः “चट्टानमा बनिएको गुँड जस्तै तिमीहरू सुरक्षित छौ।

Viz kapitola kopírovat




गन्‍ती 24:21

Následuj nás:

Reklamy


Reklamy