गन्ती 24:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 याकोबबाट एउटा शासक निस्कनेछ। अनि त्यसले सहरका बाँचेकाहरूलाई नाश गर्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 याकूबबाट एउटा शासक उत्पन्न हुनेछन्, र सहरका बाँचेकाहरूलाई नाश गर्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 इस्राएल जातिले तिनीहरूलाई पैतालामुनि कुल्चनेछन् र बाँचेकाहरूमध्ये एक-एक गरी सबैलाई नाश पार्नेछन्।” Viz kapitolaपवित्र बाइबल19 “याकूबको वंशबाट शासक आउनेछ, र त्यस शहरमा बाँचेकाहरूलाई ध्वंश पार्नेछ।” Viz kapitola |