Online Bible

- Reklamy -




गन्‍ती 24:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 एदोम पराजित हुनेछ; त्यसको शत्रु सेइर पराजित हुनेछ। तर इस्राएलचाहिँ बलियो हुँदै जानेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 एदोम पराजित हुनेछ, र त्‍यसको शत्रु सेइर पनि पराजित हुनेछ, तर इस्राएलचाहिँ बलियो हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 एदोममा तिनले आफ्‍ना शत्रुहरूमाथि विजय गर्नेछन् र तिनीहरूका देश आफ्‍नो सम्‍पत्ति बनाउनेछन् र इस्राएल विजयी बनेर बढि नै रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 इस्राएलको शत्रु सेईरको भूमि इस्राएलको दखलमा हुनेछ, एदोमको भूमि पनि तिनीहरूकै दखलमा रहनेछ जब इस्राएलले बहादुरी देखाउनेछ।

Viz kapitola kopírovat




गन्‍ती 24:18

Následuj nás:

Reklamy


Reklamy