गन्ती 24:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 उसको अगमवाणी, जसले परमेश्वरले भन्नुभएको वचन सुन्छ, जससँग सर्वशक्तिमान् परमेश्वरको ज्ञान छ; जसले सर्वोच्चबाट दर्शन देख्छ: जसले झुकेर दण्डवत् गर्छ, र जसका आँखा खुल्ला रहन्छन्: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 परमेश्वरका वचन सुन्नेले यसो भन्छ, जसले सर्वोच्चको ज्ञान जान्नेको, जसले सर्वशक्तिमान्बाट दर्शन पाउँछ, जसले साष्टाङ्ग दण्डवत् गर्दछ, र जसका आँखा खोलिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 परमेश्वरले भन्नुभएको वचन जसले सुन्न सक्छ र सबैभन्दा उच्च परमेश्वरबाट आउने ज्ञान ग्रहण गर्दछ जसले भूइँमा पल्टेर खुल्ला आँखाले सर्वशक्तिमान् परमेश्वरको दर्शन देख्न सक्छ। Viz kapitolaपवित्र बाइबल16 कसले परमेश्वरको वचन सुन्न सक्छ, अनि कसले सर्वउच्च परमेश्वरबाट ज्ञान प्राप्त गर्न सक्छ? सर्वशक्तिमान परमेश्वरले यो कुराहरू देखाउनु भयो त्यो मैले देखें। म नम्रता पूर्वक तपाईंलाई भन्छु के म स्वच्छ देख्दैछु। Viz kapitola |