गन्ती 24:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 बालामले बालाक राजालाई जवाफ दिए, “के तपाईंले पठाउनुभएका सन्देश वाहकहरूलाई मैले भनेको थिइनँ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 बालामले बालाकलाई भने, “तपाईंले मकहाँ पठाउनुभएका दूतहरूलाई मैले भनेकै थिइनँ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 बालामले उत्तर दिए, “तपाईंले पठाउनुभएका दूतहरूलाई मैले भनिसकेको थिएँ। Viz kapitolaपवित्र बाइबल12 बिलामले बालाकलाई भन्यो, “के मैले तिम्रा दूतहरूलाई भनेको थिईनँ। Viz kapitola |