Online Bible

- Reklamy -




गन्‍ती 23:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 परमेश्‍वरले जसलाई श्राप दिनुभएन, तिनीहरूलाई मैले कसरी श्राप दिऊँ? याहवेहले जसलाई धिक्‍कार्नुभएन, मैले कसरी धिक्‍कारूँ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 परमेश्‍वरले नै नसराप्‍नुभएकालाई मैले कसरी सराप्‍नु? परमप्रभुले नै धम्‍की नदिनुभएकालाई मैले कसरी धम्‍की दिनु?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 जसलाई परमेश्‍वरले सराप्‍नुभएको छैन, त्‍यसलाई म कसरी सरापूँ? परमप्रभु नबोली कसरी म तिनको सर्वनाशको कुरा गरूँ?

Viz kapitola kopírovat

पवित्र बाइबल

8 कसरी म केही कुरालाई सराप्नु? जसलाई परमेश्वरले सरापेको छैन, कसरी म कसैको विरूद्धमा बोल्नु? जसलाई परमप्रभुले विरोध गर्नु भएको छैन्।

Viz kapitola kopírovat




गन्‍ती 23:8

Následuj nás:

Reklamy


Reklamy