गन्ती 23:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 परमेश्वरले तिनीसँग भेट गर्नुभयो र बालामले उहाँलाई भने, “मैले सात वटा वेदीहरू तयार गराएँ; र प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाएँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 परमेश्वरले बालामसित भेट गर्नुभयो। अनि बालामले उहाँलाई भने, “मैले सात वटा वेदी बनाएर तिनमा एउटा साँढ़े र एउटा भेड़ा चढ़ाएको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 र परमेश्वरले तिनलाई भेट्नुभयो। बालामले भने, “मैले सातवटा वेदी बनाएर हरेकमा एक-एक वटा साँढे र साँढ-भेडा बलि चढाएको छु।” Viz kapitolaपवित्र बाइबल4 परमेश्वर बिलामलाई भेट्न आउनुभयो अनि उनले परमेश्वरलाई भने, “मैले सातवटा वेदी बनाएकोछु र एउटा साँढे र एउटा भेंडा बलिको निम्ति प्रत्येक वेदीमा चढाइएको छु।” Viz kapitola |