Online Bible

- Reklamy -




गन्‍ती 23:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तब बालामले बालाकलाई भने, “मेरा लागि यहाँ सात वटा वेदीहरू बनाउनुहोस्। अनि मेरा निम्ति सात वटा साँढेहरू र सात वटा भेडाहरू तयार पार्नुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तब बालामले बालाकलाई भने, “मेरो निम्‍ति यहाँ सात वटा वेदी बनाएर सात वटा साँढ़े र सात वटा भेड़ाहरू तयार गरिदिनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 बालामले तिनलाई भने, “यहाँ मेरो निम्‍ति सातवटा वेदी बनाइदिनुहोस् र सात-सातवटा साँढे र भेडाहरू ल्‍याउनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

29 बिलामले भने, “सातवटा वेदी बनाऊ। त्यसपछि वेदीमा बलिको निम्ति सातवटा साँढे र सातवटा भेंडाहरू तयार पार।”

Viz kapitola kopírovat




गन्‍ती 23:29

Následuj nás:

Reklamy


Reklamy