गन्ती 23:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 अनि बालाकले बालामलाई पोरको टुप्पामा लगे, जहाँबाट उजाडभूमि देखिन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 अनि बालाकले बालामलाई पोरको टाकुरामा लगे, जहाँबाट उजाड़-स्थान देखियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यसकारण तिनले बालामलाई पोर पर्वतको टुप्पामा लगे, जहाँबाट उजाड-स्थान देखिन्थ्यो। Viz kapitolaपवित्र बाइबल28 यसर्थ बिलामलाई बालाकले पोर पर्वतको चुचुरामा लगे। यहाँबाट मरुभूमि देखिन्थ्यो। Viz kapitola |