गन्ती 23:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 मैले आशिष् दिनू भन्ने आज्ञा पाएको छु; उहाँले आशिष् दिनुभएको छ, र म यसलाई बदली गर्न सक्दिनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 हेर्, मैले त आशिष् दिने आज्ञा पाएको छु। उहाँले आशिष् दिनुभएको छ, र म त्यसलाई उल्टाउन सक्दिनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 मैले आशिष् दिने आज्ञा पाएको छु, परमेश्वरले जब आशिष् दिनुहुन्छ, म त्यसलाई टार्न सक्दिनँ। Viz kapitolaपवित्र बाइबल20 परमप्रभुले मलाई भन्नुभयो, ‘ती मानिसहरूलाई आशीर्वाद देऊ।’ परमप्रभुले तिनीहरूलाई आशीर्वाद दिनु भएकोछ, यसर्थ म त्यो बद्लाउन सक्तिनँ। Viz kapitola |