Online Bible

- Reklamy -




गन्‍ती 23:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 बालामले भनेजस्तै बालाकले गरे, र ती दुवै जनाले प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 बालामले भनेझैँ बालाकले गरे। बालाक र बालामले प्रत्‍येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा चढ़ाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 बालाकले बालामले भनेझैँ गरे र ती दुईले हरेक वेदीमा एउटा साँढे र एउटा साँढ-भेडा बलि चढाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 बालाकले बिलामको इच्छा पुरा गरिदियो। ती दुइजनाले एक-एकवटा साँढे र भेंडा प्रत्येक वेदिमा बलि चढाए।

Viz kapitola kopírovat




गन्‍ती 23:2

Následuj nás:

Reklamy


Reklamy