गन्ती 23:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 याहवेहले बालामसँग भेट गर्नुभयो, र तिनको मुखमा सन्देश दिएर भन्नुभयो, “बालाककहाँ फर्केर जा, र त्यसलाई यो सन्देश दे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 परमप्रभुले बालामलाई भेट गर्नुभयो, र तिनको मुखमा वचन हालिदिनुभयो, र भन्नुभयो, “बालाककहाँ फर्केर तैंले भन्नुपर्ने कुरा यही हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 परमप्रभुले बालामलाई भेट्नुभयो र तिनले के बोल्नुपर्ने हो, त्यो तिनलाई भन्नुभयो र त्यो कुरा बालाकलाई सुनाउनू भनी बालामलाई पठाउनुभयो। Viz kapitolaपवित्र बाइबल16 यसर्थ बिलामलाई परमप्रभुले भेट्नु भयो अनि बिलामले के भन्नु पर्ने बताई दिनुभयो। परमप्रभुले भन्नुभयो, “बालाककहाँ जाऊ अनि यसो भन।” Viz kapitola |