गन्ती 23:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 बालामले बालाक राजालाई भने, “तपाईं यहाँ आफ्नो होमबलिको नजिक उभिनुहोस्। अनि मचाहिँ उहाँलाई त्यहाँ पर भेट्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 बालामले बालाकलाई भने, “म परमप्रभुलाई भेट गर्न जाँदा तपाईंचाहिँ यहाँ आफ्ना बलिनेर उभिरहनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 बालामले बालाकलाई भने, “यहाँ तपाईं होमबलिको छेउमा उभिनुहोस् र म परमेश्वरसित भेट गर्न जानेछु।” Viz kapitolaपवित्र बाइबल15 तब बिलामले बालाकलाई भने, “यो वेदी नजिक तिमी बस। म परमेश्वरलाई भेट्न त्यस ठाँउमा जान्छु।” Viz kapitola |