गन्ती 23:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण बालाक राजाले बालामलाई पिसगाको टुप्पोमा सोफिमको मैदानमा लगे, र त्यहाँ तिनले सात वटा वेदीहरू बनाए। अनि प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब उनले तिनलाई पिसगाको टाकुरामा भएको सोफीमको खेतमा लगे, र सात वटा वेदी बनाएर प्रत्येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा चढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 उनले तिनलाई पिसगाको टाकुरामाथि सोफीमको मैदानमा लगे। त्यहाँ पनि उनले सातवटा वेदी बनाए र प्रत्येकमा एउटा साँढे र एउटा साँढ-भेडा बलि चढाए। Viz kapitolaपवित्र बाइबल14 तब बालाकले बिलामलाई पिसगा पर्वतको चोटीमा भएको सोफीमको खेतमा लगे अनि त्यहाँ बालाकले सातवटा वेदी बनाई एउटा साँढे र एउटा भेंडा प्रत्येक वेदीमा बलि दिए। Viz kapitola |