गन्ती 23:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 बालामले जवाफ दिए, “याहवेहले मेरो मुखमा जे दिनुभएको छ, के मैले त्यही बोल्नुपर्दैन र?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनले जवाफमा भने, “परमप्रभुले मलाई दिनुभएको वचन नै मैले बोल्नुपर्दैन र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 बालामले जवाफ दिए, “जे कुरा परमप्रभुले मलाई भन्न लाउनुहुन्छ, म त्यति मात्र भन्न सक्छु।” Viz kapitolaपवित्र बाइबल12 बिलामले उत्तर दिए, “म परमप्रभुले भन्नु भएको वचन मात्र बोल्नु होशियार रहनु पर्छ।” Viz kapitola |