Online Bible

- Reklamy -




गन्‍ती 23:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 बालाक राजाले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्नलाई बोलाएको हुँ, तर तपाईंले त केही नगरेर तिनीहरूलाई आशिष् पो दिनुभएको छ!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तब बालाकले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभयो? मेरा शत्रुहरूलाई सराप दिनलाई मैले तपाईंलाई ल्‍याएँ, तर तपाईंले त तिनीहरूलाई उल्‍टा आशिष्‌ पो दिनुभयो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तब बालाकले बालामलाई भने, “तिमीले मसित यो के गरेको? मेरा शत्रुहरूलाई सराप दिन भनी मैले तिमीलाई यहाँ ल्‍याएँ। तर तिमीले त तिनीहरूलाई आशिष् पो दियौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 त्यसपछि बालाकले बिलामलाई भने, “तपाईंले मलाई के गर्नु भयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न ल्याएँ तर तपाईंले तिनीहरूलाई आशीर्वाद दिनुभयो।”

Viz kapitola kopírovat




गन्‍ती 23:11

Následuj nás:

Reklamy


Reklamy