गन्ती 22:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 मोआब र मिद्यानका प्रधानहरू जोखना हेर्नका निम्ति दिइएको रकम लिएर गए। जब तिनीहरू बालामकहाँ आइपुगे, तब तिनीहरूले तिनलाई बालाकले भनेका कुरा भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मोआब र मिद्यानका बुढापाकाहरूले जोखनाको दक्षिणा लिए, र बालामकहाँ आएर बालाकको समाचार दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसरी मोआबी र मिद्यानी अगुवाहरूले त्यस सरापको लागि तिर्नुपर्ने मोल लिएर गई बालामलाई बालाकको समाचार दिए। Viz kapitolaपवित्र बाइबल7 मोआब र मिद्यानका बूढा-पाकाहरू बिलामसँग कुरा गर्न भनी बाटो लागे। तिनीहरूले भविष्यवाणीको निम्ति आफूसित केही पैसा पनि लिएर गए। Viz kapitola |