गन्ती 22:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 भोलिपल्ट बिहानै बालाकले बालामलाई बामोत-बालको शिखरमा लगे। अनि त्यहाँबाट तिनले इस्राएलीहरूको छाउनीको बाहिरी भाग देखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 भोलिपल्ट बिहान बालाकले बालामलाई लिएर बमोत-बालमा उक्लेर गए। त्यहाँबाट बालामले मानिसहरूको केही भागसम्म देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 भोलिपल्ट बिहान बालाकले बालामलाई बमोत-बालमा लगे। त्यहाँबाट बालामले नजिकका केही भागसम्म इस्राएलीहरूलाई देखे। Viz kapitolaपवित्र बाइबल41 भोलिपल्ट बिहानै बालाकले बिलामलाई बमोत-बालमा लिएर गए। त्यहाँबाट तिनले इस्राएली मानिसहरूको केही भाग देखे। Viz kapitola |