गन्ती 22:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 बालाकले बालामलाई भने, “के मैले तपाईंलाई जरुरी सन्देश पठाइनँ र? तर तपाईं मलाई भेट्नलाई किन आउनुभएन? के साँच्चै मैले तपाईंलाई इनाम दिन सक्दिनँ जस्तो लाग्यो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 बालाकले बालामलाई भने, “तपाईंलाई मैले डाक्न मान्छे पठाएँ, तर तपाईं किन मकहाँ आउनुभएन? तपाईंको इज्जत म बढ़ाउन सक्नेथिइनँ र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 बालाकले तिनलाई भने, “पहिलोचोटि मैले बोलाउन पठाउँदा किन आएनौ? म तिमीलाई जति भने पनि इनाम दिन सक्नेछु भनी तिमीले पत्याएनौ?” Viz kapitolaपवित्र बाइबल37 बालाकले बिलामलाई भने, “तपाईं मेरोमा आउनुहोस् भनी निम्तो दिन मैले मानिसहरू पठाएँ? तपाईं किन म भएकहाँ आउनु भएन? के म तपाईंलाई सम्मान गर्न योग्यको छैन?” Viz kapitola |