गन्ती 22:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि इस्राएलीहरूको संख्या धेरै भएकोले मोआबीहरू आतङ्कित भए। साँच्चै नै मोआब इस्राएलीहरूको कारण भयभीत भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 र मोआब इस्राएलीहरूसँग साह्रै डराए, किनभने तिनीहरू धेरै थिए। इस्राएलीहरूको कारणले उनीहरू व्याकुल भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यो सुनेर तिनी र तिनका प्रजा सबै डराए। Viz kapitolaपवित्र बाइबल3 इस्राएलीहरू धेरै संख्यामा भएकोले मोआब डराएका थिए। Viz kapitola |