Online Bible

- Reklamy -




गन्‍ती 22:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तब याहवेहको दूत अगि सरे, र दाहिने अथवा देब्रेतिर घुम्ने ठाउँ नै नभएको साँघुरो ठाउँमा उभिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 फेरि परमप्रभुका दूत अझै पर गएर दाहिने-देब्रे कतै पनि फर्कन नसक्‍ने साँघुरो ठाउँमा उभिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 दूत फेरि अघि बढे र एउटा साँगुरो ठाउँमा गई उभिए र त्‍यहाँ दुवैपट्टि ठाउँ नभएकाले कोही छिर्न सक्‍दैनथ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 त्यसपछि परमप्रभुको स्वर्गदूत अघि बढेर एउटा एकदमै साघुँरो गल्ली जहाँ पसेर दाहिने-देब्रे फर्कन नसकिने ठाँउमा उभिए।

Viz kapitola kopírovat




गन्‍ती 22:26

Následuj nás:

Reklamy


Reklamy