Online Bible

- Reklamy -




गन्‍ती 22:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तब याहवेहका दुई स्वर्गदूत दाखबारीको बीचमा एउटा साँघुरो बाटोको दुवैतिरको पर्खालमा उभिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 दुवैतिर पर्खाल लगाइराखेको, दुई वटा दाखबारीका बीचको छेड़ोमा दूत उभिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 बाटो दुईवटा दाखबारीका बीचमा साँघुरिएर गएको थियो र त्‍यहाँ दुवैपट्टि ढुङ्गाका पर्खाल पनि थिए। स्‍वर्गदूत त्‍यही साँगुरो बाटोमा उभिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 त्यसपछि परमप्रभुका स्वर्गदूत दुवै पट्टि ढुङ्गाको पर्खाल भएको दुइवटा दाखको खेत बीच साँघुरो बाटोमा उभिए,

Viz kapitola kopírovat




गन्‍ती 22:24

Následuj nás:

Reklamy


Reklamy