गन्ती 22:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 यसैले आज राति यहीँ बस्नुहोस्, ताकि मलाई याहवेहले अरू केही भन्नुहुन्छ कि सो पत्ता लगाउन सकूँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अब अरूहरूले गरेझैँ तपाईंहरू पनि आज राती यहीँ बस्नुहोस्, र परमप्रभुले मलाई अझ अरू के भन्नुहुन्छ, म थाहा पाउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर अघि आउनेहरूजस्तै तिमीहरू पनि यो रात यहीँ बास बस र परमप्रभुले मलाई अर्को कुरा भन्नुहुन्छ कि म बुझ्नेछु।” Viz kapitolaपवित्र बाइबल19 यसकारण अरूहरू झैं तिमीहरू पनि आज राती यहिं बस्। अनि म हेर्छु परमप्रभुले मलाई केही कुरा भन्नु हुन्छ कि।” Viz kapitola |