गन्ती 22:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि म तपाईंलाई ठूलो रकम दिनेछु; र तपाईंले जे भन्नुहुन्छ, त्यही गर्नेछु। आउनुहोस्, र मेरा निम्ति यी मानिसहरूलाई श्राप दिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तपाईंलाई ठूलो इज्जत दिएर सम्मानित तुल्याउनेछु। जे तपाईं भन्नुहुन्छ त्यही म गर्नेछु। यसकारण कृपा गरी आउनुहोस्, र त्यस जातिलाई सराप दिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 म तिमीलाई ठूलो इनाम दिनेछु र तिमीले जे भन्छौ, त्यही गर्नेछु। तिमी आएर यी मानिसहरूलाई मेरो खातिर सराप देऊ।” Viz kapitolaपवित्र बाइबल17 किनभने म तपाईंलाई बडो इज्जत साथ सम्मान चढाउनेछु साथै तपाईंले जे भन्नुहुन्छ म मान्नेछु। दया गरी आउनुहोस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्।” Viz kapitola |