गन्ती 22:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसपछि बालाकले पहिलेको भन्दा बढी र अझ सम्मानित अधिकारीहरू पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब बालाकले फेरि पनि धेरै र तीभन्दा ठूला दर्जाका व्यक्तिहरू पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तब बालाकले अघिको भन्दा धेरै तथा प्रभावशाली अगुवाहरूलाई बालामकहाँ पठाए। Viz kapitolaपवित्र बाइबल15 एक पल्ट फेरि बालाकले बिलामकहाँ मानिसहरू पठाए। दोस्रो चोटीका बुढा-पाकाहरू पहिलेको भन्दा धेरै ठूला र सम्मानित थिए। Viz kapitola |