गन्ती 22:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण मोआबी अधिकारीहरूले बालाककहाँ फर्किगएर भने, “बालामले हामीसँग आउन अस्वीकार गरे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अनि मोआबका मुख्य व्यक्तिहरू बालाककहाँ गएर भने, “बालाम हामीसित आउन राजी भएनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यसकारण तिनीहरू बालाककहाँ फर्की गए र बालाम आउन राजी नभएको कुरा तिनलाई बताए। Viz kapitolaपवित्र बाइबल14 यसर्थ मोआबका बूढा-पाकाहरू उठेर बालाककहाँ गएर भने, “बिलामले हामीसित आउनु अस्वीकार गरे।” Viz kapitola |