गन्ती 22:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर परमेश्वरले बालामलाई भन्नुभयो, “तँ तिनीहरूसँग नजानू। तैँले ती मानिसहरूलाई नसराप्नू; किनकि तिनीहरू आशिषित छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तर परमेश्वरले बालामलाई भन्नुभयो, “तँ यिनीहरूसँग नजा। तैंले त्यो जातिलाई सराप्नुहुँदैन, किनकि तिनीहरू आशिषित छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 परमेश्वरले बालामलाई भन्नुभयो, “तँ यी मानिसहरूसित नजा र इस्राएलीहरूलाई सराप नदे किनभने मैले तिनीहरूलाई आशिष् दिएको छु।” Viz kapitolaपवित्र बाइबल12 परमेश्वरले बिलामलाई भन्नुभयो, “तिमी तिनीहरूसित नजाऊ, अनि मानिसहरूलाई नसराप किनभने तिनीहरू मद्वारा अशिषित छन्।” Viz kapitola |