गन्ती 21:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण मोशाले एउटा काँसोको सर्प बनाएर त्यसलाई एउटा खाँबोमा राखिदिए। त्यसपछि जब कसैलाई सर्पले डस्थ्यो, तब त्यसले काँसोको सर्पलाई हेर्थ्यो, र त्यो बाँच्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब मोशाले एउटा काँसाको सर्प बनाएर त्यसलाई एउटा खामामा झुण्ड्याए। सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि बाँचे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसकारण मोशाले एउटा काँसाको सर्प बनाए र खाँबोमा चढाए। जसलाई सर्पले डस्थ्यो, त्यसले त्यो काँसाको सर्पलाई हेर्थ्यो र निको हुन्थ्यो। Viz kapitolaपवित्र बाइबल9 यसकारण मोशाले परमप्रभुको आज्ञा मानी एउटा काँसाको सर्प बनाई खम्बामाथि राखे। त्यसपछि जब कुनै व्यक्तिलाई सर्पले टोके उसले त्यो खम्बा माथि राखिएको काँसाको सर्पलाई हेर्थ्यो र त्यो बाँच्थ्यो। Viz kapitola |