गन्ती 21:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 याहवेहले मोशालाई भन्नुभयो, “एउटा सर्प बनाएर त्यसलाई एउटा खाँबोमा राखिदिनू; तब सर्पले डसेका जो कोहीले काँसोको सर्पलाई हेर्छ, त्यो जीवित रहनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले विषालु सर्पको एउटा प्रतिमा बनाएर त्यसलाई एउटा खामामा झुण्ड्या। सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तब परमप्रभुले मोशालाई एउटा काँसाको सर्प बनाएर एउटा खाँबोमा झुण्ड्याउनू भनी भन्नुभयो र जसलाई सर्पले डस्थ्यो, त्यसले त्यो काँसाको सर्पलाई हेरेर निको हुन सक्थ्यो। Viz kapitolaपवित्र बाइबल8 परमप्रभुले मोशालाई भन्नुभयो, “काँसाको एउटा सर्प बनाऊ र खम्बा माथि राख। सर्पबाट डसिएको कुनै व्यक्तिले त्यो खम्बामाथि राखिएको काँसाको सर्पलाई हेर्छ त्यो मर्ने छैन।” Viz kapitola |