Online Bible

- Reklamy -




गन्‍ती 21:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरूले होर पर्वतबाट लाल समुद्रतिरको बाटो भएर एदोमको प्रान्तलाई फेरो मार्दै यात्रा सुरु गरे। तर बाटोमा इस्राएली मानिसहरू अधैर्य भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरू एदोम देशलाई फेरो मारेर जान भनी होर पर्वतबाट लाल समुद्रको बाटो भएर गए। तर यात्राको कारण मानिसहरू साह्रै अधीर बने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तब इस्राएलीहरू होर पर्वतबाट लाल समुद्र पुग्‍ने बाटो भएर एदोम देशको फेरो मार्दै हिँडे। तर बाटोमा जाँदा तिनीहरू अधीरजी बने

Viz kapitola kopírovat

पवित्र बाइबल

4 इस्राएली मानिसहरू होर पर्वत छोडेर लाल समुद्र जाने बाटोमा हिड्न लागे। तिनीहरूले एदोम देश वरिपरि जानलाई त्यो बाटो गए। तर मानिसहरू धैर्यहीन भईसकेका थिए।

Viz kapitola kopírovat




गन्‍ती 21:4

Následuj nás:

Reklamy


Reklamy