गन्ती 21:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 मोशाले याजेरमा जासुस गर्न मानिसहरू पठाएपछि इस्राएलीहरूले त्यसका चारैतिरका बस्तीहरू कब्जा गरे। अनि त्यहाँ भएका एमोरीहरूलाई पनि धपाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 मोशाले याजेरको भेद लिन मानिसहरू पठाएपछि इस्राएलीहरूले त्यसका वरिपरिका बस्तीहरू कब्जा गरेर त्यहाँका एमोरीहरूलाई धपाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 अनि मोशाले याजेरमाथि हमला गर्ने सबैभन्दा असल उपाय बुझ्न आफ्ना मानिसहरू पठाए। इस्राएलीहरूले त्यो सहर र त्यसका चारैतिरका सहरहरू कब्जा गरे र त्यहाँ बस्ने एमोरीहरूलाई धपाइपठाए। Viz kapitolaपवित्र बाइबल32 मोशाले याजेरको शहरमा खूपियाहरू पठाए। मोशाले यसो गरे पछि इस्राएलीहरूले त्यसका वरिपरिका शहरहरू अधीनमा ल्याए अनि एमोरीहरूलाई लखेटे। Viz kapitola |