गन्ती 21:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 “हेश्बोनबाट आगो निस्केर गयो; सीहोनको सहरबाट एउटा ज्वाला निस्क्यो। यसले मोआबको आर सहरलाई भस्म पार्यो। अर्नोनका शिखरमा बस्नेहरूलाई भस्म पार्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 “हेश्बोनबाट आगोको ज्वाला, सीहोनको सहरबाट आगोको ज्वाला निस्केर मोआबको आर सहरलाई र अर्नोनका उच्च स्थानका मानिसहरूलाई भस्म पारेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 कुनै समयमा यो हेश्बोन सहरदेखि सीहोनका सेना आगोझैँ अघि बढ्थे, तिनले मोआबको आर सहर बिनाश पारे र माथिल्लो अर्नोनका डाँडाहरू ध्वंस पारे। Viz kapitolaपवित्र बाइबल28 किनभने हेशबोन शहरबाट आगो शुरू भयो र एउटा ज्वाला सीहोन शहरबाट शुरू भयो। यसले अर र मोआबलाई ध्वंश पार्यो। यसले अर्नोन माथिका उच्च पर्वतहरू जलायो। Viz kapitola |