Online Bible

- Reklamy -




गन्‍ती 21:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 हेश्बोनचाहिँ एमोरीहरूका राजा सीहोनको सहर थियो, जसले मोआबका अगिल्‍ला राजाको विरुद्धमा युद्ध गरेर तिनको सम्पूर्ण देश अर्नोनसम्मै लिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 हेश्‍बोन एमोरीहरूका राजा सीहोनको राजधानी थियो। सीहोनले मोआबका पहिलेका राजाको विरुद्धमा लड़ाइँ गरेर उनको देश अर्नोन खोलासम्‍मै उनको अधिकारबाट खोसेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 एमोरी राजा सीहोनको राजधानी हेश्‍बोनमा थियो। सीहोनले अघिका मोआबी राजासित लडाइँ गरेका थिए र तिनका सारा देश अर्नोन नदीसम्‍म आफ्‍ना अधीन गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 हेशबोन त्यो शहर हो जहाँ अम्मोरीहरूका राजा सीहोन बस्थे। सीहोनले मोओबका राजासित युद्ध गरी तिनको भूमि अर्नोन नदीसम्म कब्जामा लिएका थिए।

Viz kapitola kopírovat




गन्‍ती 21:26

Následuj nás:

Reklamy


Reklamy