गन्ती 21:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि बामोतबाट मोआबको बेँसी पिसगाको टाकुरामा आइपुगे, जहाँबाट उजाडभूमि देख्न सकिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अनि बमोतबाट मोआबको मैदान भएको बेँसीसम्म, अर्थात् उजाड़-स्थान देखिने पिसगाको फेदीसम्म यात्रा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 र बमोतबाट मोआब देशको बेसीमा गए। त्यो बेसी पिसगा फेदीमा उजाड-स्थान देख्ने गरी बसेको थियो। Viz kapitolaपवित्र बाइबल20 बामोतबाट मानिसहरू फेरि मोआब बेंसी गए। यस ठाँउमा पिसगा पर्वतको टुप्पो मरुभूमि माथि देखिन्छ। Viz kapitola |