गन्ती 21:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब इस्राएलीहरूले याहवेहसँग यस्तो भाकल गरे: “यदि तपाईंले यी मानिसहरूलाई हाम्रो हातमा सुम्पिदिनुभयो भने हामी तिनीहरूका सहरहरू पूर्ण रूपले नष्ट पारिदिनेछौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब इस्राएलीहरूले परमप्रभुमा यो भाकल गरेर भने, “यदि तपाईंले यी मानिसहरूलाई हाम्रा हातमा सुम्पिदिनुभयो भने हामी उनीहरूका सहरहरू बिलकुलै नाश गरिदिनेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तब इस्राएलीहरूले परमप्रभुसित यस्तो एउटा भाकल गरे, “यदि तपाईंले यी मानिसहरूमाथि हामीलाई विजय गराइदिनुभयो भने हामी तिनीहरू र तिनका सहरहरू तपाईंलाई बिनाशर्त अर्पण गर्नेछौं र तिनीहरूलाई नाश गर्नेछौं।” Viz kapitolaपवित्र बाइबल2 तब इस्राएलका मानिसहरूले विशेष भाकल गरी परमप्रभुलाई पुकारेः “हे परमप्रभु, दया गरी हामीलाई यी मानिसहरूमाथि विजय गराई दिनुहोस् र हामी तिनीहरूको शहरहरू नष्ट पारी दिनेछौ।” Viz kapitola |