गन्ती 21:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब इस्राएलीहरूले यो गीत गाए: “ए इनार, फुटेर निस्की! यसको विषयमा गीत गा, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तब इस्राएलीहरूले यो स्तुतिगान गरे, “ए कूवा, फुटेर निस्की, त्यसको गीत गाओ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यति बेला इस्राएलीहरूले यो गीत गाए– “इनारहरू हो! आफ्ना पानी निकाल, हामी गीतले त्यसको स्वागत गर्छौं Viz kapitolaपवित्र बाइबल17 तब इस्राएलका मानिसहरूले यो गीत गाए। “यो कूवा, पानीसित बग्छ! यस विषयमा गीत गाओ! Viz kapitola |