गन्ती 21:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यहाँबाट तिनीहरू अगि बढ्दै गए। अनि जेरेदको बेँसीमा छाउनी हाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यहाँबाट तिनीहरू यात्रा गरेर जेरेदको बेँसीमा पाल टाँगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसपछि तिनीहरूले जेरेदको बेसीमा छाउनी हाले। Viz kapitolaपवित्र बाइबल12 तिनीहरूले त्यो ठाँउ पनि छाडी जेरोद बेंसीमा छाउनी हाले। Viz kapitola |